घरजग्गा कारोबारमा कडाईः ३ करोडभन्दा माथिको विवरण राष्ट्र बैंकमा रिपोर्ट गर्नुपर्ने
रकारले घरजग्गा खरिद–बिक्रीमा कडाइ गर्दै नयाँ नियम लागू गरेको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीको रोकथामका लागि सरकारले जारी गरेको निर्देशनअनुसार अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य बनाइएको छ। नेपाल हाल ‘फाइनान्सियल टास्क फोर्स’ (FATF) को ग्रे लिस्टमा परेकाले देशलाई उक्त सूचीबाट हटाउने उद्देश्यले…

