Banijya News

समाचार

गरिब लक्षित परिचयपत्र कार्यक्रमका लागि १६ करोड बजेट प्रस्ताव

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिब लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि १६ करोड ९२ लाख रुपैयाँ विनियोजन गर्ने […]

राइड सेयरिङ होइन, अराजकतावादी हडताल रोकिनुपर्छ !

गण्डकी प्रदेशबाट सुरु भएको सार्वजनिक यातायात व्यवसायीको हडताल अहिले देशव्यापी बनिसकेको छ । सरकारद्वारा जारी गरिएको ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ को विरोधमा व्यवसायीहरू सडकमा उत्रिएपछि अत्यावश्यक सेवा ठप्प भएको छ । यसले आमनागरिकको दैनिक जीवन मात्र होइन, संविधानसम्मको अवमूल्यन गरिरहेको स्पष्ट देखिन्छ । नेपालको सहरी यातायात क्षेत्रमा…


  • दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको…

  • Default Image

    धमाधम नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै ब्रोकरहरूः नयाँमा के छ सुविधा ?

    लामो समयदेखि चलिरहेको बहस र तयारीपछि अन्ततः ब्रोकर कम्पनीहरूले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन थालेका छन्। विभिन्न प्रविधिगत समस्या देखाउँदै समयमै लागू गर्न नसके पनि पछिल्ला केही महिनामा ब्रोकरहरू क्रमशः नयाँ टीएमएसको प्रयोगमा सक्रिय बन्दै गएका छन्। केही ब्रोकरहरूले सामाजिक सञ्जालमार्फत नयाँ टीएमएसको प्रचारप्रसार पनि तीव्र रुपमा थालेका…

  • बिमा कम्पनीहरूको लगानी मुद्दती निक्षेपमै सीमित

    बिमा कम्पनीहरूको लगानी मुद्दती निक्षेपमै सीमित

    नेपालका जीवन र निर्जीवन दुवै प्रकारका बिमा कम्पनीहरूको लगानी हालसम्म पनि प्रमुख रूपमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमै सीमित रहेको पाइएको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार बिमा कम्पनीहरूले लगानीका अन्य क्षेत्रतर्फ विस्तार गर्न नसकेको देखिएको हो। प्राधिकरणको विश्लेषण अनुसार, बिमा कम्पनीहरूले कुल…

  • एमसीसी परियोजनाका लागि आठ अर्ब ४६ करोड बजेट, दुई तिहाइ अनुदानबाट जुटाइने

    एमसीसी परियोजनाका लागि आठ अर्ब ४६ करोड बजेट, दुई तिहाइ अनुदानबाट जुटाइने

    नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  परियोजनालाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ नेपाल सरकारले आफ्नै स्रोतबाट खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानमार्फत जुटाइने छ। अमेरिकी सरकारको…

  • गत दश महिनामा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ८८ करोड बीमाशुल्क आर्जन

    गत दश महिनामा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ८८ करोड बीमाशुल्क आर्जन

    वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको १० महिनामा (वैशाख सम्म) २ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख…

  • राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

    राइड सेयरिङविरुद्धको हडतालमा किचिए जनता

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा देशभरका यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पारेपछि यात्रुहरू गम्भीर सास्तीमा परेका छन्। लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ। विद्यालय जाने विद्यार्थी, कार्यालय गन्तव्यमा लागेका सेवाग्राही, उद्योग मजदुरदेखि अस्पताल जानुपर्ने बिरामीसम्म सास्ती…

  • Default Image

    सरकार-यातायात व्यवसायीबीच छ बुँदे सहमति

    सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात…

  • वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

    वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात

      वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० र८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका…

  • Default Image

    प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान

    आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान…

  • डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    देशभर आइतबार विश्व दुग्ध दिवस भव्य कार्यक्रमसहित मनाइयो। सरकारी तथा गैरसरकारी संस्थाहरूले र्याली, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गरे पनि किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन्। विगत लामो समयदेखि दुग्ध सहकारी, निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको भुक्तानी किसानहरूले पाउन सकेका छैनन्। कृषि मन्त्रालयका अनुसार…

Scroll to Top