विश्व बैंकद्धारा नेपाललाई २५ करोड डलर बढी ऋण सहायता स्वीकृत
विश्व बैंकले नेपालका दुई प्रमुख विकास परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ। बैंकको निर्देशक समिति बैठकले २०२५ मे २९ मा उक्त ऋण सुविधा स्वीकृत गरेको हो, जसको जानकारी विश्व बैंकले सोमबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत दिएको हो। यस ऋण सुविधामार्फत नेपालको विद्युत् आपूर्ति…

