Banijya News

समाचार

राजसंस्था पुनस्र्थापना पक्षधरद्धारा १९ जेठमा उपत्यका बन्दको घोषणा

राजसंस्था पुनस्र्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिले १९ जेठमा उपत्यका बन्दको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले जारी […]

सार्वजनिक संस्थानमा सरकारी लगानी बढे पनि नाफा निरन्तर घट्दो

सरकारले सार्वजनिक संस्थानहरूमा अर्बौं लगानी गर्दै आए पनि ती संस्थानबाट प्राप्त नाफा निरन्तर घट्दो क्रममा छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२’ अनुसार कार्ययोजनाबिना भइरहेको यो लगानी खेर गइरहेको छ। समीक्षा अनुसार सरकारको कुल लगानी हालसम्म ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन…


  • देशभरका सहकारीबाट ९ खर्ब २३ अर्ब बढी कर्जा प्रवाह

    देशभरका सहकारीबाट ९ खर्ब २३ अर्ब बढी कर्जा प्रवाह

    देशभर सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्य सार्वजनिक भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार सहकारीबाट ठूलो रकम कर्जा प्रवाह भएको देखाएको हो। सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भएको देखिन्छ। जसमध्ये ९ खर्ब २३…

  • Default Image

    आगामी आ.व.मा ६६ अर्ब बढी लाभांश कमाउने लक्ष्यमा सरकार, वित्तीय क्षेत्रबाट धेरै अपेक्षा

    सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा आफ्नो स्वामित्व रहेका निकायहरूबाट ६६ अर्ब ५८ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश संकलन गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्रालयले प्रस्तुत गरेको पूर्वानुमानअनुसार यो लक्ष्य हालको आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब ८ अर्ब बढी हो। चालु आर्थिक वर्ष ०८१र/८२ मा सरकारले कुल ५८ अर्ब…

  • Default Image

    टेलिकमका कर्मचारी विरुद्ध अदालत जाँदै अख्तियार, महाप्रबन्धक सहति उच्चपदाधिकारीको पद नै संकटमा

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका उच्चपदस्थ कर्मचारी विरुद्ध अदालतमा मुद्धा हाल्ने अन्तिम तयारी गरेको छ । टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मत सम्भार सेवा सम्झौता (एएमसी) मा अर्व बढीको रकम हिनामिनाको गरेको आरोपमा भैरहेको छिनोफानो अख्यिारले गरेपछि मुद्धा अव अदालतमा हाल्ने भएकाो हो । अख्तियारले अनुसन्धनको काम सक्काएपछि अन्तमा जरिबाना…

  • ५० मध्ये ४० लघुवित्तको मुनाफा वृद्धि, सबैभन्दा बढी छिमेकको ८५ करोड ३५ लाख

    ५० मध्ये ४० लघुवित्तको मुनाफा वृद्धि, सबैभन्दा बढी छिमेकको ८५ करोड ३५ लाख

    विभिन्न चुनौतीका बाबजुद लघुवित्त (माइक्रोफाइनान्स) क्षेत्र पुनः लयमा फर्कन थालेको छ। नियामक निकायहरूको कडाइ, बजारमा चलेका हल्ला र खराब कर्जाको दबाबबीच रहेका लघुवित्त कम्पनीहरूले पछिल्लो समय उल्लेखनीय सुधार देखाएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त संस्थामध्ये चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४० कम्पनीले मुनाफा बढाएका छन्। बाँकी…

  • विकासभन्दा ऋण तिर्नमै बढी बजेट, सार्वजनिक ऋण ३० खर्ब नाघ्ने

    विकासभन्दा ऋण तिर्नमै बढी बजेट, सार्वजनिक ऋण ३० खर्ब नाघ्ने

    सरकारले विकास निर्माणभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा बढी बजेट विनियोजन गर्ने गम्भीर अवस्था उत्पन्न हुँदै गएको छ। हाल सार्वजनिक ऋणसँगै त्यसको सेवा (साँवा र ब्याज तिर्ने) खर्च उच्च दरमा बढिरहेको छ, जसको उपयोग उत्पादनशील क्षेत्रमा नभई मुख्यतया चालू खर्चमा भइरहेको छ। उता राजस्व आयको वृद्धि अपेक्षाकृत कमजोर हुँदा अब पुँजी…

  • विद्युतीय सवारी आयातमा झण्डै पौने चार अर्ब कर छली

    विद्युतीय सवारी आयातमा झण्डै पौने चार अर्ब कर छली

    आर्थिक वर्ष ०८०/८१ मा विद्युतीय सवारीसाधनको आयातका क्रममा करिब पौने चार अर्ब रुपैयाँ बराबरको राजस्व छली भएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ। महालेखा प्रतिवेदनअनुसार आयातकर्ताहरूले सवारीसाधनको इन्जिन (मोटर) क्षमता कृत्रिम रूपमा घटाएर कम कर तिर्ने प्रयास गरेका छन्। यसरी क्षमताको विवरण घटाईएकै वर्षमा तीन अर्ब ७७ करोड ४४ लाख रुपैयाँभन्दा…

  • Default Image

    एकैपटक ६४ वटा सडकको शिलान्यास गर्दे प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेसको…

  • Default Image

    रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले…

  • Default Image

    भिजिट भिसा सेटिङ काण्डमा गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिनचिट’,

    भिजिट भिसा सेटिङ प्रकरणमा संलग्नताको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेसले ‘क्लिनचिट’ दिएको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले लेखकमाथि कुनै संलग्नता नरहेको ठहर गर्दै राजीनामाको आवश्यकता नरहेको निर्णय गरेको हो। बैठकमा गृहमन्त्री लेखकले प्रकरणबारे विस्तृत विवरण पेश गर्दै आफू निर्दोष भएको दाबी गरेका…

  • Default Image

    नबिल बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

    नबिल बैंकले ग्राहकहरूको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै आफ्नो नबिल लाइफटाइम निस्शुल्क क्रेडिट कार्ड योजनाको म्याद असार मसान्तसम्म थप गरेको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अन्तर्गत अब ग्राहकहरूले कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। बैंकले जनाए अनुसार ग्राहकहरूले घर…

Scroll to Top