Banijya News

समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिटी एक्सप्रेसको कमलादीस्थित आफ्‌नै […]

चिया क्षेत्रको समस्या सम्बोधन गर्दै कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

चिया क्षेत्रको समस्या सम्बोधन गर्दै कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लगाएको अवरोधका कारण चिया उद्योगहरु ठप्प भए र अर्बौंको लगानी जोखिममा पर्‍यो । नेपालमा चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवद्र्धनका लागि सरकारले विशेष अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले छोटो समयमै प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको छ ।…


  • नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

    नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

    नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए । बैङ्कले भीमली…

  • गगन थापाको निवास अगाडि शंकास्पद गाडी: बाइकसमेत हिँड्न नमिल्ने गरी बाटो थुनियो

    गगन थापाको निवास अगाडि शंकास्पद गाडी: बाइकसमेत हिँड्न नमिल्ने गरी बाटो थुनियो

    नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि एउटा शंकास्पद सवारीसाधन फेला परेको छ। बीएसी ९५७५ नम्बरको उक्त गाडी आज बिहान ७ बजेदेखि नै त्यहाँ पार्क गरेर राखिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। उक्त गाडीलाई यसरी तेर्स्याएर राखिएको छ कि त्यहाँबाट सामान्य मोटरसाइकलसमेत निस्कन मिल्ने ठाउँ छैन, जसका कारण आसपासका क्षेत्रमा…

  • नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार सात अर्ब ४६ करोड माथी

    नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार सात अर्ब ४६ करोड माथी

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिन ३०.६० अंकको गिरावट आएको छ । सोमबार (असार २९) बजार ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा कायम भएको छ । बजार घट्दा २२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २४९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रहेको…

  • फाइनान्स कम्पनीहरूको नाफा ८२ करोड ६७ लाख चार संस्था अझै घाटामा

    फाइनान्स कम्पनीहरूको नाफा ८२ करोड ६७ लाख चार संस्था अझै घाटामा

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये १३ वटा कम्पनीले नाफा कमाएका छन् भने ४ वटा कम्पनी अझै घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीहरूले सामूहिक रूपमा ८२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। सबैभन्दा बढी…

  • लाइसेन्स वितरण र ब्लुबुक नवीकरण रोक्का, यस्तो छ कारण

    लाइसेन्स वितरण र ब्लुबुक नवीकरण रोक्का, यस्तो छ कारण

    यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा एक्कासि प्राविधिक समस्या उत्पन्न भएपछि चालक अनुमति पत्र (लाइसेन्स) वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण तथा सवारी चालकका लागि लिइने लिखित परीक्षा लगायतका अत्यावश्यक सेवाहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा स्थगित गरिएका छन्। विभागले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्राविधिक गडबडीका कारण सेवाग्राहीमा…

  • शेयर धितो कर्जा साढे २६ प्रतिशतले बढ्यो तर बजारमा छैन रौनक

    शेयर धितो कर्जा साढे २६ प्रतिशतले बढ्यो तर बजारमा छैन रौनक

    पछिल्लो समयमा बैंकिङ प्रणालीबाट शेयर धितो कर्जा विस्तार तीव्र गतिमा भइरहेको पाइएको छ । तैपनि, सोहीअनुरुप पूँजीबजारमा नयाँ लगानीको प्रवाह भने देखिएको छैन । शेयर धितो कर्जा बढ्दै जाँदा सामान्यतः बजारमा खरिद क्षमता विस्तार हुने र त्यसले शेयर कारोबार तथा सूचकमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ । तर पछिल्ला महिनाहरूमा…

  • कोसी अस्पतालको जग्गामा चल्यो डोजर

    कोसी अस्पतालको जग्गामा चल्यो डोजर

    विराटनगर वडा नं. ७ मा रहेको कोसी अस्पतालले आफ्नो स्वामित्वको जग्गा अतिक्रमणमुक्त गराउने अभियान सुरु गरेको छ। सोमबार प्रहरी प्रशासनको बाक्लो उपस्थिति र तीनवटा डोजरको प्रयोग गरी अस्पतालको जग्गामा अवैध रूपमा निर्माण गरिएका ३२ वटा व्यावसायिक सटरहरू भत्काइएका छन्। यद्यपि, सटरहरू भत्काइए पनि त्यहाँ रहेका मुख्य भौतिक संरचनाहरूमा भने कुनै…

  • गैरकर लुकाउनेलाई शतप्रतिशत जरिवाना गर्ने सरकारको तयारी

    गैरकर लुकाउनेलाई शतप्रतिशत जरिवाना गर्ने सरकारको तयारी

    सरकारले संघीय शासन संरचना सुहाउँदो कानुनी सुधार गर्ने उद्देश्यका साथ पुराना र दोहोरो प्रकृतिका आर्थिक कानुनहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। असार २३ गते प्रतिनिधि सभामा दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ मार्फत प्रादेशिक विकास योजना ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने…

  • कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, पूर्वी नेपालमा बजार विस्तार

    कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, पूर्वी नेपालमा बजार विस्तार

    कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउने उद्देश्यका साथ मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ नामक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। असार २५ गते आयोजित एक विशेष समारोहका बीच कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल र अन्नपूर्ण बाथवेयरका व्यवस्थापन टोलीले संयुक्त…

  • काठमाडौँमा लामिनार टाइल्सका दुई नयाँ शोरुम सञ्चालनमा

    काठमाडौँमा लामिनार टाइल्सका दुई नयाँ शोरुम सञ्चालनमा

    नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनारले काठमाडौँ उपत्यकाभित्र थप दुई स्थानमा आफ्ना नयाँ एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ। कम्पनीले शङ्खरापुर नगरपालिकाको साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिकाको जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी शोरुमहरू सुरु गरेको हो। बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनारका यी टाइल्सहरू ल्क्…

Scroll to Top