आमिर खानले गौरी स्प्रेटसँग गरे तेस्रो विवाह, परिवार र निकट साथीबीच विवाह सम्पन्न
बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग औपचारिक रूपमा विवाह गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आयोजित पारिवारिक समारोहमा दुवैले वैवाहिक जीवनको नयाँ यात्रा सुरु गरेका हुन्। विवाहमा परिवारका सदस्य तथा सीमित संख्यामा रहेका निकट साथीभाइ मात्र सहभागी भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका…

