Banijya News

समाचार

दसैँको लागि २२ दिनमै बजारमा भित्रियो ४२ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी नगद

दसैँको लागि २२ दिनमै बजारमा भित्रियो ४२ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी नगद

बडादसैँ तथा अन्य चाडपर्व नजिकिएसँगै नेपाली बजारमा नगदको माग र प्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज […]

उपसभापतिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिबद्धता : ‘विश्वासको शिर कहिल्यै झुक्न दिने छैन’

उपसभापतिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिबद्धता : ‘विश्वासको शिर कहिल्यै झुक्न दिने छैन’

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई दिएको विश्वास र समर्थनलाई जिम्मेवारीका रूपमा लिँदै त्यसको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ३ हजार ७३५ मत प्राप्त गर्दै उपसभापतिमा…


  • दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा…

  • कांग्रेस महामन्त्रीमा उदयशम्शेर राणा निर्वाचित, राजनीतिक यात्रामा अर्को सफलता

    कांग्रेस महामन्त्रीमा उदयशम्शेर राणा निर्वाचित, राजनीतिक यात्रामा अर्को सफलता

    नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा २ हजार ३३० मत प्राप्त गर्दै राणा महामन्त्रीमा निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै पार्टीको महत्वपूर्ण पदमा सफलता हासिल गरेका छन्। खुला महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा राणाले नैनसिंह महर, डा. सुनिल शर्मा, शंकर…

  • यस्तो छ विदेशी मुद्राको विनिमय दर

    यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर…

  • कांग्रेसको खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा निर्वाचित

    कांग्रेसको खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा निर्वाचित

    नेपाली कांग्रेसको दुई खुला महामन्त्री पदमा प्रदीप पौडेल र उदयशम्शेर राणा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दा राणाले २ हजार ३३० मतसहित विजय हासिल गरेका हुन्। खुला महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा अन्य उम्मेदवारहरूले पनि मत प्राप्त गरेका छन्।…

  • कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरी विजयी

    कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरी विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशी उपसभापति पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनको मतपरिणामअनुसार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापति पदमा विजय हासिल गरेका हुन्। समावेशी उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे। त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता…

  • कांग्रेसको महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित

    कांग्रेसको महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित

    नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै संग्रौलाले महिला महामन्त्री पदमा विजय हासिल गरेकी हुन्। निर्वाचनको मतपरिणामअनुसार संग्रौलाले ३ हजार ११८ मत प्राप्त गर्दै महिला महामन्त्रीमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २…

  • निर्जीवन बीमामा सम्पत्ति र मोटरको हिस्सा ५३ प्रतिशतभन्दा बढी

    निर्जीवन बीमामा सम्पत्ति र मोटरको हिस्सा ५३ प्रतिशतभन्दा बढी

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा निर्जीवन बीमकहरूले कुल ९ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमा…

  • सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

    सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

    लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको…

  • पुनर्बीमा ब्रोकर निर्देशिका संशोधनको तयारीमा बीमा प्राधिकरण

    पुनर्बीमा ब्रोकर निर्देशिका संशोधनको तयारीमा बीमा प्राधिकरण

    नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विद्यमान कानुनी व्यवस्था, नीतिगत प्रावधान तथा पछिल्लो व्यावसायिक परिवेशअनुसार निर्देशिकालाई समयसापेक्ष बनाउन सरोकारवालासँग रायसुझाव माग गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सुझाव पेस…

  • जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो

    जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा जीवन लघुबीमा कम्पनीहरूको व्यवसाय २५.९२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौ महिनामा सञ्चालनमा रहेका तीन जीवन लघुबीमा कम्पनीले कुल १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १५…

Scroll to Top