Banijya News

समाचार

निर्जीवन बीमामा सम्पत्ति र मोटरको हिस्सा ५३ प्रतिशतभन्दा बढी

निर्जीवन बीमामा सम्पत्ति र मोटरको हिस्सा ५३ प्रतिशतभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल […]

पुनर्बीमा ब्रोकर निर्देशिका संशोधनको तयारीमा बीमा प्राधिकरण

पुनर्बीमा ब्रोकर निर्देशिका संशोधनको तयारीमा बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विद्यमान कानुनी व्यवस्था, नीतिगत प्रावधान तथा पछिल्लो व्यावसायिक परिवेशअनुसार निर्देशिकालाई समयसापेक्ष बनाउन सरोकारवालासँग रायसुझाव माग गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सुझाव पेस…


  • जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो

    जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा जीवन लघुबीमा कम्पनीहरूको व्यवसाय २५.९२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौ महिनामा सञ्चालनमा रहेका तीन जीवन लघुबीमा कम्पनीले कुल १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १५…

  • जीवन बीमकले दुई महिनामै संकलन गरे ४० अर्बभन्दा बढी बीमाशुल्क

    जीवन बीमकले दुई महिनामै संकलन गरे ४० अर्बभन्दा बढी बीमाशुल्क

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म कुल ४० अर्ब ५४ करोड १४ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरूले…

  • अब मोबाइल एपबाटै चाँदी खरिद र बिक्री गर्न सकिने

    अब मोबाइल एपबाटै चाँदी खरिद र बिक्री गर्न सकिने

    भौतिक चाँदीमा लगानी गर्ने सुविधा प्रदान गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइल एपमार्फत चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीले ‘एचबीसी सिल्भर’ नामक मोबाइल एप सार्वजनिक गर्दै चाँदीमा लगानी गर्ने प्रक्रियालाई थप सहज बनाएको हो । नयाँ एपमार्फत प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद…

  • स्वीकृतिबिना इन्टरनेटको मूल्य बढाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

    स्वीकृतिबिना इन्टरनेटको मूल्य बढाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

    नेपाल दूरसञ्चार प्राधिकरणले नियामक निकायको पूर्वस्वीकृतिबिना इन्टरनेट सेवाको महसुल दर परिवर्तन तथा मूल्य वृद्धि नगर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले स्वीकृत महसुल दर तथा प्याकेजको विवरण सार्वजनिक नगर्ने र स्वीकृतिबिना मूल्य वृद्धि गर्ने सेवा प्रदायकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणका अनुसार पछिल्लो समय…

  • बूढीगण्डकीमा बाढी आउँदा पाँच पर्यटक अलपत्र, मनास्लु तथा चुम भ्यालीको पदमार्ग अवरुद्ध

    बूढीगण्डकीमा बाढी आउँदा पाँच पर्यटक अलपत्र, मनास्लु तथा चुम भ्यालीको पदमार्ग अवरुद्ध

    गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीका कारण मनास्लु तथा चुम भ्याली क्षेत्रतर्फ पदयात्रामा गएका पाँच जना पर्यटक अलपत्र परेका छन् । बिहान करिब ४ बजेर २५ मिनेटमा आएको बाढीका कारण नदीको तटीय क्षेत्रमा भौतिक क्षति पुगेको छ भने बाटो बिग्रिएपछि पर्यटकहरूलाई सुरक्षित स्थानमा फर्किन कठिनाइ भएको छ । गोरखाको…

  • नवलपरासीमा ९६ करोड लगानीमा जमदार एग्रो फुडको धान प्रशोधन उद्योग बन्दै

    नवलपरासीमा ९६ करोड लगानीमा जमदार एग्रो फुडको धान प्रशोधन उद्योग बन्दै

    नवलपरासीमा जमदार एग्रो फुड प्रोडक्टले करिब ९६ करोड रुपैयाँ लगानीमा धान प्रशोधन उद्योग निर्माण गरिरहेको छ। सन् २०२० मा दर्ता भएको कम्पनीले प्रतिघण्टा १२ मेट्रिक टन धान प्रशोधन गर्न सक्ने क्षमताको उद्योग स्थापना गर्न लागेको हो। कृषि उपजको प्रशोधन तथा औद्योगिक उत्पादनलाई लक्षित गर्दै अघि बढाइएको यस परियोजनामा कम्पनीले ऋण…

  • एनएमबि बैंकद्वारा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सञ्चालनमा

    एनएमबि बैंकद्वारा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सञ्चालनमा

    एनएमबि बैंकले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्यमार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ । यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप नेटवर्कमा आबद्ध…

  • माया तेल बेच्ने सनसाइन फुड्सको एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार

    माया तेल बेच्ने सनसाइन फुड्सको एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार

    आन्तरिक बजारमा माया ब्रान्डको खानेतेल बिक्री गर्दै आएको सनसाइन फुड्स प्रालिले एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२६ मा ७ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कारोबार ९० प्रतिशतले बढेको छ। पछिल्ला वर्षमा कम्पनीको व्यापार उल्लेख्य रूपमा…

  • सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश प्रस्ताव, १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिइने

    सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश प्रस्ताव, १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिइने

    सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले साधारण शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। त्यस्तै, अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको…

  • नेपाल टेलिकमको दशैं-तिहार अफरमा एफटीटीएच जडान निःशुल्कदेखि सस्तो डाटा प्याकेजसम्म

    नेपाल टेलिकमको दशैं-तिहार अफरमा एफटीटीएच जडान निःशुल्कदेखि सस्तो डाटा प्याकेजसम्म

    नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दशैं-तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ। कम्पनीले ग्राहकलाई चाडपर्वका समयमा सहुलियत दरमा सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले एफटीटीएच इन्टरनेट, जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा विभिन्न छुट र विशेष प्याकेज ल्याउन लागेको हो। अफरअन्तर्गत इन्टरनेट जडान शुल्क…

Scroll to Top