Banijya News

समाचार

माया तेल बेच्ने सनसाइन फुड्सको एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार

माया तेल बेच्ने सनसाइन फुड्सको एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार

आन्तरिक बजारमा माया ब्रान्डको खानेतेल बिक्री गर्दै आएको सनसाइन फुड्स प्रालिले एकै वर्षमा करिब ८ अर्ब रुपैयाँको कारोबार गरेको छ। […]

नेपाल टेलिकमको दशैं-तिहार अफरमा एफटीटीएच जडान निःशुल्कदेखि सस्तो डाटा प्याकेजसम्म

नेपाल टेलिकमको दशैं-तिहार अफरमा एफटीटीएच जडान निःशुल्कदेखि सस्तो डाटा प्याकेजसम्म

नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दशैं-तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ। कम्पनीले ग्राहकलाई चाडपर्वका समयमा सहुलियत दरमा सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले एफटीटीएच इन्टरनेट, जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा विभिन्न छुट र विशेष प्याकेज ल्याउन लागेको हो। अफरअन्तर्गत इन्टरनेट जडान शुल्क…


  • नेपाली बजारमा भेस्पाको नयाँ १५० सीसी स्कुटर आउँदै

    नेपाली बजारमा भेस्पाको नयाँ १५० सीसी स्कुटर आउँदै

    नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नेपाली बजारमा नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले असोज २६ गते सोमबार अर्थात् अक्टोबर १२ मा काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो सोरुममा नयाँ मोडल अनावरण गर्न लागेको हो। नयाँ स्कुटर सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको विकल्प थपिनेछ। इटालियन डिजाइन, आकर्षक…

  • रुससँग डिजेल सम्झौताको घोषणा गर्दै ट्रम्पले उठाए जेलेन्स्कीको नेतृत्वमाथि प्रश्न

    रुससँग डिजेल सम्झौताको घोषणा गर्दै ट्रम्पले उठाए जेलेन्स्कीको नेतृत्वमाथि प्रश्न

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग ठूलो परिमाणमा डिजेल खरिद गर्ने सम्झौताको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमाथि प्रश्न उठाएका छन्। रुससँग जारी युद्ध अन्त्य गर्न जेलेन्स्की असफल भएको आरोप लगाउँदै ट्रम्पले युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्। उनको पछिल्लो अभिव्यक्ति र रुससँग ऊर्जा कारोबार बढाउने योजनाले अमेरिका, युक्रेन…

  • बूढीगण्डकीमा बाढीको वितण्डा: ४१२ मेगावाटका चार जलविद्युत् आयोजनामा क्षति

    बूढीगण्डकीमा बाढीको वितण्डा: ४१२ मेगावाटका चार जलविद्युत् आयोजनामा क्षति

    बूढीगण्डकी नदीमा आएको बाढीले कुल ४१२.४१ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीले निर्माणाधीन आयोजनाका भौतिक संरचनामा क्षति पुर्‍याएपछि निर्माण कार्य र आवश्यक सामग्री ढुवानीमा समेत असर पर्न सक्ने देखिएको…

  • डिजिटल ठगी नियन्त्रण गर्न प्रहरीको ‘एन्टी स्क्याम सेन्टर’ स्थापना हुने

    डिजिटल ठगी नियन्त्रण गर्न प्रहरीको ‘एन्टी स्क्याम सेन्टर’ स्थापना हुने

    अनलाइन ठगी तथा डिजिटल माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष संयन्त्र स्थापना गर्ने तयारी अघि बढाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोअन्तर्गत प्रस्तावित ‘एन्टी स्क्याम सेन्टर’ सञ्चालनमा आएपछि डिजिटल ठगीका घटनाको अनुसन्धान, उजुरी व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वय प्रभावकारी हुने अपेक्षा गरिएको छ । मोबाइल बैंकिङ, डिजिटल…

  • नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपाली चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपाली दसैँ मनाउन घर…

  • नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् । घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ । शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन् । गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ…

  • बेनी–जोमसोम सडक खुल्यो

    बेनी–जोमसोम सडक खुल्यो

    बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन…

  • बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले…

  • साउदी अरबमा तनाव बढेपछि काठमाडौं–दमामका उडान रद्द

    साउदी अरबमा तनाव बढेपछि काठमाडौं–दमामका उडान रद्द

    साउदी अरबमा बढ्दो तनावका बीच हिमालय एयरलाइन्सले काठमाडौं–दमाम रुटका निर्धारित उडान रद्द गरेको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले असोज २५ गतेका लागि तय गरिएका दुवैतर्फका उडान स्थगित गरेको जनाएको छ। एयरलाइन्सका अनुसार काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटमा सञ्चालन हुने निर्धारित उडान हालका लागि रद्द गरिएको हो। साउदी अरबमा विकसित पछिल्लो…

Scroll to Top