बेत्रावतीको फलाकु खोलामा नेपाली सेनाद्वारा निर्मित एक्रो ब्रिज सञ्चालनमा
नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरिएको एक्रो ब्रिज सञ्चालनमा आएको छ। नेपाली सेनाले निर्माण गरेको उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी बाढीबाट प्रभावित क्षेत्रहरूमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा पुलले महत्त्वपूर्ण सहयोग पुर्याउने…

