Banijya News

समाचार

चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्राण्डका ग्यास सिलिन्डर साट्न पाइने, कहाँ–कहाँ तोकिए स्थान ?

चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्राण्डका ग्यास सिलिन्डर साट्न पाइने, कहाँ–कहाँ तोकिए स्थान ?

चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन […]

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आइतबार बिहानै अचानक आएको भीषण बाढीले धेरै क्षति पुर्‍याएको छ । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आकस्मिक तथा भीषण बाढी आएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा…


  • बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै

    बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै

    गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ। चितवन र नवलपरासीका नदी…

  • विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म: गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

    विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म: गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा थापा ६ हजार ५८४ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा कुल सात…

  • मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना, भान्सामा साङ्ला र भुसुना भेटिए

    मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना, भान्सामा साङ्ला र भुसुना भेटिए

    काठमाडौँको महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टलाई खाद्य स्वच्छता तथा सरसफाइमा गम्भीर लापरबाही गरेको भन्दै सरकारले दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। ग्रीन तारा हस्पिटालिटी प्रा.लि.द्वारा सञ्चालित उक्त रेस्टुरेन्टमा उपभोक्ताले खानामा किरा परेको गुनासो गरेपछि सरकारी अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स…

  • बिमस्टेक बैठकमा उठाउने मुद्दा तय गर्न गृहमन्त्री गुरुङले गरे उद्योगी-व्यवसायीसँग छलफल

    बिमस्टेक बैठकमा उठाउने मुद्दा तय गर्न गृहमन्त्री गुरुङले गरे उद्योगी-व्यवसायीसँग छलफल

    गृहमन्त्री सुधन गुरुङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट उठाउनुपर्ने विषयबारे निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। भारत भ्रमणको तयारीमा रहेका गृहमन्त्री गुरुङले नेपालका प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै व्यापार सहजीकरण, सीमा व्यवस्थापन र उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याबारे…

  • शंकर ग्रुपमाथि वित्तीय कसुरका मुद्दा, अर्बौंको कर्जा र बैंकिङ जोखिममा बृद्धि

    शंकर ग्रुपमाथि वित्तीय कसुरका मुद्दा, अर्बौंको कर्जा र बैंकिङ जोखिममा बृद्धि

    नेपालको प्रमुख औद्योगिक घरानामध्ये एक शंकर ग्रुपका सञ्चालकहरूविरुद्ध सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा अघि बढेपछि समूहको व्यावसायिक गतिविधि र बैंकिङ क्षेत्रमा परेको सम्भावित प्रभावबारे चासो बढेको छ । स्टिल, सिमेन्ट, अटोमोबाइल, जलविद्युत् र होटललगायत विभिन्न क्षेत्रमा लगानी गरेको यस समूहसँग सम्बन्धित आर्थिक कारोबार अहिले अनुसन्धान तथा न्यायिक प्रक्रियाको दायरामा…

  • एनएमबी बैंकले ल्यायो लुप क्रेडिट र ईएमआई सेवा, किस्ताबन्दीमा सामान किन्न सकिने

    एनएमबी बैंकले ल्यायो लुप क्रेडिट र ईएमआई सेवा, किस्ताबन्दीमा सामान किन्न सकिने

    एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा लुप नेटवर्कमार्फत पर्चेज क्रेडिट र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु गर्ने भएको छ । यसका लागि बैंकले सिटीटेक ग्रुप र एससीटीसँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुनेसम्बन्धी त्रिपक्षीय सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट…

  • निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित

    निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीलाई वितरण गर्ने ५.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न आठौँ वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । साधारणसभामा बैंकको समीक्षा अवधिमा हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र भावी व्यावसायिक रणनीतिबारे…

  • इजरायलमा रोजगारी दिलाउने भन्दै साढे २ करोड ठगीको आरोपमा कांग्रेस उम्मेदवार बिनिता खड्का पक्राउ

    इजरायलमा रोजगारी दिलाउने भन्दै साढे २ करोड ठगीको आरोपमा कांग्रेस उम्मेदवार बिनिता खड्का पक्राउ

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो। खड्का कांग्रेसको केन्द्रीय सदस्य पदमा खुला महिलातर्फबाट उम्मेदवार बनेकी थिइन्। इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने प्रलोभन…

  • भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

    दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ । मुगुको छायानाथ…

  • ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट…

Scroll to Top