Banijya News

समाचार

निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित

निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीलाई वितरण गर्ने ५.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न […]

भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ । मुगुको छायानाथ…


  • ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट…

  • कोशी प्रदेशको बजेट खर्च निराशाजनक, ३ महिनामा पुँजीगत खर्च १.९ प्रतिशत मात्रै

    कोशी प्रदेशको बजेट खर्च निराशाजनक, ३ महिनामा पुँजीगत खर्च १.९ प्रतिशत मात्रै

    कोशी प्रदेश सरकारले बजेट र नीतिगत घोषणामा समेटेका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुन थालेपछि निजी क्षेत्रले बजेटको प्रभावकारिता निगरानी गर्न ‘बजेट वाच’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले घोषणा गरेका योजना तथा कार्यक्रम कागजमै सीमित हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै कार्यान्वयनको अवस्था सार्वजनिक गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । नेपाल आर्थिक…

  • कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी, पाए ६ हजार ५८४ मत

    कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी, पाए ६ हजार ५८४ मत

    नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा जित हासिल गरेका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले भने ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। तीमध्ये ५४ मत बदर…

  • पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न, निर्माण क्षेत्रमा योगदानको स्मरण

    पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न, निर्माण क्षेत्रमा योगदानको स्मरण

    नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ। शुक्रबार महासंघको प्राङ्गणमा आयोजित स्मृति सभामा निर्माण क्षेत्रको विकास, निर्माण व्यवसायीको हकहित तथा संस्थागत नेतृत्वमा गौचनले पुर्‍याएको योगदानको स्मरण गरिएको हो। स्मृति सभामा सहभागी महासंघका पदाधिकारी तथा निर्माण व्यवसायीहरूले स्वर्गीय गौचनले निर्माण क्षेत्रको विकास र…

  • सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

    सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जनाएको हो । मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच…

  • हरित व्यवसाय र दिगो प्याकेजिङमा पाँच उद्यमी पुरस्कृत, २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट छनोट

    हरित व्यवसाय र दिगो प्याकेजिङमा पाँच उद्यमी पुरस्कृत, २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट छनोट

    युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत हरित व्यवसाय तथा दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाँच संस्थालाई अनुदान प्रदान गरिएको हो। काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा बिहीबार आयोजित पुरस्कार वितरण…

  • चोरी पैठारी नियन्त्रण गर्न ‘डिजिटल बोर्डर’ अवधारणा अघि बढाइने : गृहमन्त्री गुरुङ

    चोरी पैठारी नियन्त्रण गर्न ‘डिजिटल बोर्डर’ अवधारणा अघि बढाइने : गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्वदेशी उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्न सरकारले आवश्यक सुधारका कदम चाल्ने उनको भनाइ छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी तथा…

  • रिलायन्स स्पिनिङ मिल्सले ५७ करोड नगद लाभांश बाँड्ने

    रिलायन्स स्पिनिङ मिल्सले ५७ करोड नगद लाभांश बाँड्ने

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीलाई कुल ५७ करोड रुपैयाँ नगद वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ।…

  • ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनः सुसन र राजुको प्यानलका एजेण्डा सार्वजनिक

    ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनः सुसन र राजुको प्यानलका एजेण्डा सार्वजनिक

    ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। यही असोज २४ गते शंखमुलस्थित यल दरबार भेन्यूमा हुने निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार सुसन महर्जन र महासचिव पदका उम्मेदवार राजु महर्जनले संयुक्त प्यानल बनाएर चुनावी अभियानलाई…

  • सेयर बिक्रीको पूर्वसूचना नियममा परिमार्जन, १५ प्रतिशतभन्दा बढी बिक्रीमा मात्र जानकारी दिनुपर्ने

    सेयर बिक्रीको पूर्वसूचना नियममा परिमार्जन, १५ प्रतिशतभन्दा बढी बिक्रीमा मात्र जानकारी दिनुपर्ने

    नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने व्यवस्थालाई खुकुलो बनाएको छ। बोर्डले यसअघि लागू गरेको निर्देशन संशोधन गर्दै सेयर बिक्रीसम्बन्धी पूर्वसूचना दिनुपर्ने सेयरको सीमा बढाउनुका साथै जानकारी गराउनुपर्ने समयावधि पनि घटाएको हो। संशोधित व्यवस्थाअनुसार अब कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको १५…

Scroll to Top