बंगलादेशका राष्ट्रपति हमिदलाई लिन पुगिन् विद्मा आफै
२६ कात्तिक २०७६, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्बद अब्दुल हमिद चार दिने ओपचारिक सद्भावना भ्रमणमा नेपाल आएका छन् । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमै पुगेकी छिन् । त्यस्तै, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि विमानस्थल पुगेका छन् । तिन दशकपछी बंगलादेशी…

