Banijya News

राजनीति

चुनावी हार स्वीकार्दै ओलीले भने- ‘जनताको फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ’

चुनावी हार स्वीकार्दै ओलीले भने- ‘जनताको फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने […]

रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । nउनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् । उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन्…


  • २८ सय ९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

    २८ सय ९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिनुभएको जानकारी अनुसार निर्वाचनमा भाग लिन…

  • रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

    रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

    सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ ।…

  • गगनलाई गोपालमानले भनेः ‘कांग्रेसलाई रूपान्तरण गर्नुस्, राजीनामा नदिनुस्’

    गगनलाई गोपालमानले भनेः ‘कांग्रेसलाई रूपान्तरण गर्नुस्, राजीनामा नदिनुस्’

    नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीका सभापति गगनकुमार थापालाई सभापति पदबाट राजीनामा नदिन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको विषयमा भइरहेको आलोचना र राजीनामाको प्रसङ्गलाई लक्षित गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । श्रेष्ठले अहिलेको कठिन घडीमा राजीनामा दिनु वा…

  • समानुपातिकतर्फको देशभरको मतगणना सम्पन्न

    समानुपातिकतर्फको देशभरको मतगणना सम्पन्न

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना सम्पन्न भएको छ। इलाम–१ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै मतगणना प्रक्रिया सकिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इलाम–१ क्षेत्रको मतगणना भर्खरै सकिएपछि समानुपातिकतर्फको समग्र मतगणना सम्पन्न भएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ…

  • रवि लामिछानेले चुनावमा कति गरे खर्च ?

    रवि लामिछानेले चुनावमा कति गरे खर्च ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भन्दा कम खर्च गरेको पाइएको छ । सभापति लामिछानेले चुनावमा जम्मा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गर्दा बालेनको खर्च भने १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ । चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा…

  • समानुपातिक मतगणना १ करोड ३ लाख नाघ्यो :कुन दलले कति मत पाए ?

    समानुपातिक मतगणना १ करोड ३ लाख नाघ्यो :कुन दलले कति मत पाए ?

    प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना तीव्र रूपमा अघि बढिरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मङ्गलवार बिहानसम्म समानुपातिकतर्फ कुल १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ। देशभरका विभिन्न मतदान केन्द्रबाट संकलित मतहरू क्रमशः गणना भइरहेका छन् र अन्तिम परिणाम आउन अझै…

  • ग्लोबल समिटमा सहभागी हुन भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

    ग्लोबल समिटमा सहभागी हुन भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्। भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’ भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो समिट मार्च…

  • विष्णु पौडेलको चुनावी खर्च २८ लाख

    विष्णु पौडेलको चुनावी खर्च २८ लाख

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख…

  • प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

    मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन्। सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन्। यसअघिको संसद्‌मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये…

  • अबको प्रधानमन्त्री बालेन हो, कसैलाई दायाँबायाँ बोल्ने छुट छैन : राजु पाण्डे

    अबको प्रधानमन्त्री बालेन हो, कसैलाई दायाँबायाँ बोल्ने छुट छैन : राजु पाण्डे

    काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे । कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही…

Scroll to Top