एनसेलले बुझायो साढे ४ अर्ब कर, बाँकि रकम तिर्न ६ महिनाको समय माग
काठमाडौं । नेपालको पहिलो निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । सोही अनुसार ठुला करदाता कार्यालयले १५ दिनभित्र कर…

