सूर्यज्योत िलाइफ इन्स्योरेन्स कम्पनी लमिटिेडलको नाफामा २.९२ प्रतिशतको वृद्धि आएको छ । चालू आर्थकि वर्षको पहलिो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनकि गरेको वत्तिीय वविरणले देखाएको छ। चालु आर्थकि वर्षको पहलिो छ महनिासम्ममा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थकि वर्षको सोही अवधकिो तुलनामा २.९२ प्रतशितले बढी हो।
अघल्लिो वर्षको यही अवधमिा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थयिो। समीक्षा अवधमिा इन्स्योरेन्सको खुद आर्जति बीमाशुल्क १४.६३ प्रतशित र कुल आम्दानी १०.०३ प्रतशितले बढेको छ। यस्तै, कुल दाबी भुक्तानी ११.३४ प्रतशित तथा कुल खर्च १०.७४ प्रतशितले वृद्ध िभएको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतशिेयर आम्दानी पन िसामान्य रूपमा बढेको छ। पुस मसान्तसम्म प्रतशिेयर आम्दानी २३ पैसा वृद्ध िभई ८ रुपैयाँ ६ पैसा पुगेको छ। सोही अवधमिा प्रतशिेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५५।६९ गुणा कायम छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महावपित्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रटिेन्ड अर्नङ्सिमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्वटिीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चति रहेको छ।


