Banijya News

सार्वजनिक पदाधिकारीलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सार्वजनिक पदमा नियुक्त लिएका पदाधिकारीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

उनले सभालाई सम्बोधन गर्दै भने, ‘हिजोको सरकारबाट सार्वजनिक पदमा नियुक्त हुनुभएका सबै जनाले बाटो खालि गरेर सहयोग गरिदिनु हुन् म आग्रह गर्दछु ।’ रास्वपाले करिब दुई तिहाइ जनमत पाएसँगै सार्वजनिक पदमा नियुक्त भएका पदाधिकारीहरूलाई हटाउने हल्ला चलेको थियो । सोही हल्लालाई बल पुग्ने गरी बिहीबारको सभामा उनले यस्तो आग्रह गरेका हुन् । 

1

Scroll to Top