Banijya News

सुनको मुल्यमा सामान्य गिरावट

1
1.0K Shares

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top