Banijya News

तोलामा ७ हजार ४ सयले बढ्यो सुनको भाउ

1
1.1K Shares

बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

1

Scroll to Top