Banijya News

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै एफसिए भोजन अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त ग्रेका छन । स्याङ्जा स्थायी घर भई विगत १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय अर्याललाई नियुक्तिसँगै अर्थमन्त्री वाग्लेले सरकारको १६ खर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न उनको विज्ञता, दक्षता र इमानदारीपूर्वकको सल्लाह एवं भूमिकाको अपेक्षा गरिएको बताएका छन ।

आफ्नो नियुक्तिपछि सल्लाहकार अर्यालले पनि सरकार र अर्थमन्त्रीको यो विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट उत्कृष्ट नतिजामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

1

Scroll to Top