विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
- वाणिज्य न्युज
- ८ कार्तिक २०७८
के तपाई विदेश जाँदै हुनुहुन्छ ? या त विदेशबाट पैसा आएको छ ? अनी त्यो मुद्रा सहटी गर्दे हुनुहुन्छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर आज ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो ?
-
आर्थिक सल्लाहकारमा सुवेदी नियुक्त
३१ बैशाख २०८१ -
कालिञ्चोक दर्शनको नाफा ६.९१ प्रतिशतले बृद्धि
३० बैशाख २०८१
प्रतिकृया दिनुहोस्