हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति
नेपाल धितोपत्र बोर्डले लामो समयपछि हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डको असोज १६ […]
आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी नियम सच्याउन सेयरधनी संघको माग
नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थामा पुनर्विचार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। संघले उक्त व्यवस्थाको उद्देश्यप्रति सहमति जनाउँदै यसको कार्यान्वयन गर्ने तरिकाले दोस्रो बजारका साना लगानीकर्तालाई समेत असर पार्न सक्ने भन्दै संशोधनको आग्रह गरेको हो। नेपाल धितोपत्र…
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगियो
नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगिएको छ। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा…
No posts found.

