चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम
नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा चीनबाट हुने आयात व्यापार ठप्पजस्तै बनेको छ । चीनसँगका प्रमुख व्यापारिक […]
सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?
सुनको मूल्यमा आज पनि गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ३८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य ५००० हजारले घटेर प्रतितोला २ लाख ९४ हजार…
शरद् ऋतुमा ६३७ आरोहीले पाए १८ हिमाल चढ्ने अनुमति, २३ करोड ८५ लाख रोयल्टी प्राप्त
सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न १८ हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला रहेका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार हिमाल आरोहणको अनुमति प्रदान गरेबापत विभागले १५ लाख ६८ हजार ७३४…
No posts found.

