मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा
मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता […]
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयाेर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति…
नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० वर्ष : मंसिर ६ गते काठमाडौंमा ‘नेपाल-जापान महोत्सव’
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। नेपाल-जापान महोत्सव २०२६ आगामी मंसिर ६ गते अर्थात् २२ नोभेम्बर २०२६ मा काठमाडौंको दरबारमार्गमा आयोजना गर्न लागिएको हो। ‘संस्कृतिमार्फत ऐक्यबद्धता’ भन्ने नारासहित आयोजना हुने महोत्सव नेपाल र जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई…
No posts found.

