चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग
चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । […]
प्रभु बैंकको प्रवासी नेपाली लक्षित आकर्षक घर कर्जा योजना
प्रभु बैंक लिमिटेडले ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । बैंकले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै उक्त घर कर्जा योजना ल्याएको हो । यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा…
ग्यास अभाव समाधानका लागि सरकारको तीन तहको योजना
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आम नागरिकले भोगिरहेको ग्यास सिलिन्डरको समस्या समाधान गर्न सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले ग्यासको आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि बढाइएको जानकारी दिए । मन्त्री साहका अनुसार ग्यास…
No posts found.

