नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का चयन, के छन् रणनीति ?
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा क्षितिज खड्का चयन भएका छन्। संस्थाको सञ्चालक समितिले हाल कायम रहेका […]
एनएमबि बैंकको २४ हजारबढी संस्थापक शेयर बिक्रीमा
एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले हाल बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको हो । इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित…
मध्यपूर्वी तनावले तेल बजार ततायो, कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
मध्यपूर्वमा चुलिँदै गएको सैन्य तनाव र तेल पूर्वाधारमा परेको असरका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। विश्व ऊर्जा बजारमा आपूर्ति अवरुद्ध हुन सक्ने आशंकाले लगानीकर्ता तथा उपभोक्ताको चासो बढाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुडको मूल्य १.६३ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल १०७.३ अमेरिकी डलर…
No posts found.

