युनाइटेड अजोडको दश प्रतिशत हकप्रद सेयर सूचीकृत
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत दरले हुन आउने कुल […]
नेप्सेद्वारा बेनी सेक्युरिटिजलाई कारबाही, तीन दिन कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ । राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ)…
मार्जिन ऋण कारोबार नियमन गर्न सेबोनले ल्यायो नयाँ मस्यौदा
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित र नियमन गर्न ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालासँग रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको हो । प्राप्त सुझाव अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिइने सेबोनले जनाएको छ । धितोपत्र बजारमा ऋणमार्फत हुने सेयर…
No posts found.

