मन्जुश्री फाइनान्सको नाफा रु.३७.४८ करोड, ईपीएस २७.८५ रुपैयाँ कायम
मन्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ३७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत […]
परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व हो : देउवा
नेपाली काँग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज विहीबार दिउँसो स्वदेश फर्किएका छन् । आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको उनले बताएका छन् । सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति…
एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । सरकारले टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई गोपनीयताको हकमाथिको ठाडो हस्तक्षेप र कानुनी शासनको उपहास भएको आरोप लगाएको हो । नेपाल…
No posts found.

