चार अर्ब ९३ करोड बढी राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय, झापाले गत आर्थिक वर्षमा रु. चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ […]
वानएक्स बेटमार्फत करोडौंको कारोबार, तीन जना पक्राउ
अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासेलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर…
विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको पूर्वमहामन्त्री सिंहको दाबी
नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको बताए । नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने उनको भनाइ थियो…
No posts found.

