ब्रोड पिकमा भीषण हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको दुःखद् निधन
पाकिस्तानस्थित विश्वकै कठिन हिमालमध्ये एक मानिने ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा परी प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित […]
बजारमा ग्यास संकट : अभाव कि त्रासको परिणाम ?
सरकारले खाना पकाउने एलपी ग्यास पुनः पूर्ण (१४.२ किलोग्राम) भरिएको सिलिन्डर वितरण सुरु गरेको केही सातामै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ग्यास अभावको समस्या देखिएको छ। डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्न थालेको छ भने धेरैले एक सिलिन्डर साट्नसमेत दिनौँसम्म कुर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। यद्यपि नेपाल आयल निगमले…
बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’
पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास डिलरहरूमा बिहानैदेखि लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन सम्म पनि कुर्दा सिलिन्डर ग्यास पाउँन सकेका छैनन् । बजारमा देखिएको असहज अवस्थाले…
No posts found.

