अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा
विवादित पुष्ठभूमि भएका अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी आरोपमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) […]
ढुंगा, गिट्टी र बालुवा उत्खननमा अनियमितता आरोप : बडीकेदार गाउँपालिकाकी पूर्व उपाध्यक्षसहित पूर्व अध्यक्ष थुनामा
डोटीको बडीकेदार गाउँपालिकामा ढुंगा, गिट्टी तथा बालुवा उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरेर राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्रकुमारी बोहरालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि स्वेच्छाले विशेष अदालतमा उपस्थित भएकी बोहराले तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरे…
काठमाडौंका अव्यवस्थित तार व्यवस्थापनमा ढिलाइ, आइस्पानद्वारा थप १५ दिनको समय माग
काठमाडौं उपत्यकाका सडक किनारका विद्युत् पोलमा वर्षौंदेखि गुजुल्टिएर झुन्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ। सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकमा आइस्पानले…
No posts found.

