मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले शुक्रबार एक […]
एक वर्षमा १ अर्बको माछा आयात हुँदा ३६ करोड राजस्व संकलन
आर्थिक वर्ष २०८२/८३ मा ५७ लाख २७ हजार किलोग्राम (केजी) माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको छ । भन्सार विभागले बिहिबार सार्वजनिक गरेको वार्षिक आयात-निर्यातको तथ्यांक अनुसार गत वर्ष ५७ लाख २७ हजार २६४ केजि माछा र माछाजन्य९सिफुड० वस्तुको आयात भएको हो । १ वर्षमा १ अर्ब ५३ हजार रुपैयाँ…
सरकारको नीतिगत निर्णयले वैदेशिक रोजगार संकटमा, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
वैदेशिक रोजगार व्यवसायीले फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन लगायतका विभिन्न माग राख्दै सरकारलाई १५ दिनको अल्टिमेटम दिएका छन् । तोकिएको समयमा माग सम्बोधन नभए वा बेवास्ता गरे देशभरका म्यानपावर कम्पनीको सेवा पूर्ण रुपमा बन्द गरी चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिहीबार बृहत्…
No posts found.

