आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ऊर्जा क्षेत्रका विद्यमान समस्याहरू पहिचान गरी समाधानको उपाय खोज्न आज शुक्रबार ऊर्जा व्यवसायीहरूलाई छलफलका लागि […]
बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अन्तिम चरणमा सरकारले एकै दिन ३३ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। सरकारी खर्च व्यवस्थापनका लागि प्रयोग हुने वित्तीय प्रणाली बन्द हुनुअघि गरिएको यो भुक्तानीले आर्थिक वर्षको अन्तिम समयमा सरकारी निकायहरूले खर्च सम्पन्न गर्न गरेको सक्रियता झल्काएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार…
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत…
No posts found.

