बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल मन्दिरको जग्गा अनाधिकृत रूपमा भाडामा लगाइएको आरोपमा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ। […]
राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?
त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको…
असारे खर्च बढ्दा २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी
चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च ह्वात्तै बढेको छ । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा विगतकै जस्तो असारे खर्चको प्रवृत्ति देखिएको छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको सरकारले समेत तोड्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको…
No posts found.

