रुसी आक्रमणपछि युक्रेनमा ऊर्जा संकट गहिरियो, ६ लाखभन्दा बढी नागरिक अन्धकारमा
रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेपछि त्यहाँ विद्युत् आपूर्ति प्रणाली नराम्ररी प्रभावित भएको छ । रुसी […]
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो। कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो गएराति नै खसेको थियो।…
बाँकेमा दुई बिजुली पसलमा भीषण आगलागी, तीन करोडको क्षतिको अनुमान
बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरमा रहेका दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट पसलमा बिक्रीका लागि राखिएका अधिकांश विद्युतीय सामग्री जलेर नष्ट भएका छन् । नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र…
No posts found.

