उच्च तहको कूटनीतिक पहलपछि नेपाली चियाको निर्यात पुनः सुरु
भारतीय चिया बोर्डले गुणस्तर परीक्षणको बहानामा सिर्जना गरेको झन्डै दुई महिना लामो अवरोध अन्ततः हटेको छ। नेपाल सरकारको उच्च तहबाट […]
नेप्सेमा २४.६३ अंकको गिरावट, ३ अर्ब २५ करोड रुपैयाँको कारोबार
साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा २४.६३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक २६०८.३३ बिन्दुमा कायम भएको छ । मंगलबार नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल २ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको…
अन्तर्राष्ट्रिय कोषबाट जलवायु अनुकूलनका लागि १ अर्ब ३३ करोड अनुदान
अन्तर्राष्ट्रिय ‘अनुकूलन कोष बोर्ड’ बाट नेपालका लागि १० मिलियन अमेरिकी डलर करिब १ अर्ब ३३ करोड रुपैयाँको नयाँ अनुदान परियोजना स्वीकृत भएको छ । बोर्डबाट स्वीकृत यस १० मिलियन डलरको परियोजना प्राप्त गर्न नेपाललाई बहुपक्षीय मान्यता प्राप्त निकायका रूपमा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । नेपालका अति…
No posts found.

