पुनः विद्युत उत्पादन सुरु गर्दै रसुवागढी जलविद्युत केन्द्र
रसुवागढी हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। वर्षायाममा पूर्ण क्षमतामा […]
टोखा रोडमा कजारियाको नयाँ शोरूमसँगै उपत्यकामा बजार विस्तार थप तीव्र बन्यो
कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँको टोखा रोडमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएर उपत्यकाभित्र रिटेल नेटवर्कलाई अझ मजबुत बनाएको छ । जगदम्बा इन्टरनेसनलीसँगको व्यापारिक साझेदारीमा खोलिएको यस शोरूमले स्थानीय घरधनी, इन्टेरियर डिजाइनर तथा निर्माण व्यवसायीहरूलाई लक्षित गरेको छ । यसको मुख्य उद्देश्य विश्वस्तरीय ब्रान्डका वाल र फ्लोर टायलहरू सहजै स्थानीय ग्राहकमाझ…
साउनको ब्याज असारमै गणना गरेर वित्तीय विवरण सुधार्न बैंकरहरूको दबाब
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि असार मसान्तमा पाकेको ब्याज साउन १५ गतेभित्र असुल भएमा अघिल्लो वर्षकै आम्दानीमा देखाउन पाउने पुरानो व्यवस्था खारेज गरिदिएको छ। केन्द्रीय बैंकको यो नयाँ नीतिका कारण वर्तमान समयमा कर्जा असुलीको चर्को दबाब झेलिरहेका बैंक तथा वित्तीय संस्थाहरू थप समस्यामा परेका छन्। विगतमा पाइँदै आएको अतिरिक्त…
No posts found.

