रक्षाको बजेट पुस्तिका लुकाउने र भुटानी शरणार्थीलाई तड्पाउने सरकार कानमा तेल हालेर बस्यो” — सांसद हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै तत्काल संसद्को रेकर्डबाट हटाउन […]
मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले मन्त्रीहरूको स्थलगत निरीक्षणभन्दा जनताको जीउज्यानको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले विपद्को समयमा छिटो र प्रभावकारी उद्धारका लागि हेलिकप्टर परिचालनदेखि आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मको तयारी पूरा भएको जानकारी दिए।…
जाइकाको ३२ अर्ब ऋण सहयोगमा बन्ने कोटेश्वर फ्लाईओभर आयोजना अन्योलमा
काठमाडौँ उपत्यकाकै रणनीतिक सडक खण्डका रूपमा रहेको कोटेश्वर चोकको अत्यधिक सवारी चाप व्यवस्थापनका लागि प्रस्तावित ३२ अर्ब रुपैयाँको फ्लाईओभर तथा अन्डरपास निर्माण योजना अहिले प्रशासनिक र प्राविधिक उल्झनमा फसेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को झन्डै ३२ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाउन लागिएको यस…
No posts found.

