खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण खातावालाहरूलाई आ-आफ्नो बैंक खातामा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अपडेट गर्न […]
अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा विद्युतीय गाडी (इभी) को कर हेरफेरमा सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो निष्ठा र नैतिकतामाथि नियोजित रूपमा प्रहार…
गाडी आयातमा अर्बौँ राजस्व हिनामिना भएको सांसद ओलीको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले देशमा ठूलो परिमाणमा सवारीसाधन आयात हुँदा नीतिगत छिद्रको फाइदा उठाएर अर्बौँ रुपैयाँ राजस्व हिनामिना गरिएको दाबी गरेकी छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले करिब ५ हजारभन्दा बढी गाडी आयात गर्दा भन्सार दरमा गडबडी गरी राज्यकोषमा व्यापक घाटा पुर्याइएको…
No posts found.

