एक दशकमा १०० अर्ब डलरको अर्थतन्त्र सम्भव : अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपयुक्त नीतिगत सुधार र निरन्तर आर्थिक वृद्धिदर कायम गर्न सके एक दशकभित्र नेपालको […]
विकास बजेटको लज्जास्पद झलक, आव सकिन लाग्दा करिब ७० प्रतिशत बजेट कहाँ खर्चिने ?
चालु आर्थिक वर्ष २०८२/८३ सकिन लाग्दा पनि देशको पूँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर देखिएको छ । सरकारले विकास निर्माणका लागि छुट्याएको अर्बौं रुपैयाँ बजेट सरकारी खाता र योजनाहरूमा थन्किएर बस्दा देशको भौतिक पूर्वाधार निर्माण ठप्प प्रायः बनेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधि बितिसक्दा पनि सरकारले कुल विकास…
नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार भारतको राजधानी नयाँ दिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ। राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार…
No posts found.

