Banijya News

Author name: Banijya News

गण्डकी प्रदेशमा बुधबार साँझ थप १३ जनामा कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा बुधबार साँझ थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला […]

राष्ट्रपतिद्धारा राष्ट्रियताको सवालमा दलहरुबीच जुटेको अभुतपुर्व एकताको प्रशंसा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको सवालमा दलहरुबीच जुटेको अभुतपुर्व एकताको प्रशंसा गरेकी छिन । संघीय संसदका दुवै सदनले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको प्रशंग उठान गर्दै राष्ट्रपति भण्डारीले दलहरुबीच कायम एकताले मुलुकमा नयाँ शिराको सुरुवात गरेको बताएकी छिन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरुसँग…


No posts found.

Scroll to Top