वालिङका शिक्षकद्धारा राहत कोषमा १५ लाख सहयोग
वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरूले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड-१९ राहत […]
साउनको दोस्रो सातामा एसईई परीक्षाफल प्रकाशित गरिने
राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कोरोनाको महामारीका कारण एसईईको परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई ध्यानमा राखेर कार्यविधिअनुसार परीक्षाफल प्रकाशनको तयारी गरको हो । कार्यविधिअनुसार सबै विद्यालयले यही…
उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिदै
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यस्तै, बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र…
No posts found.

