चैंविस घण्टामा ५३८ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १० हजार नाध्यो
पछिललो चौविस घण्टामा ५३७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ […]
क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि
क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै घर पठाईएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका…
पहिरोले बाटो अवरुद्ध भएपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र
सिन्धुपाल्चोक । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधनबीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् ।…
No posts found.

