संसदमा अर्थमन्त्रीले भने- ‘अर्थतन्त्र गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछौं’
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड-१९ महामारीका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन्। […]
रुपन्देहीमा आफ्नै छोरालाई ज्यूँदै गाडेको आरोपमा बाबु पक्राउ
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नै आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा पक्राउ परेका छन् । आठ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । गाडिएका बच्चालाई प्रहरीले झिके पनि उनको मृत्यु भइसकेको थियो…
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २३ नेपालीको शव काठमाडौं ल्याइयो
५ असार, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । विभिन्न समयमा मृत्यु भएका शव दिउँसो काठमाडौं ल्याइएको हो । कतारबाट २० ,दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव ल्याइएको हो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । विदेशमा अलपत्र परेका नेपालीहरूलाई…
No posts found.

