सप्तरीमा थपिए सात कोरोना संक्रमित
सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जना नयाँ संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप […]
भरतपुर अस्पतालको आईसीयूमा २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु
भारतबाट दुर्य साता अगाडि नेपाल आएका एक युवाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा…
अमेरिकाले साना व्यवसायीको शतप्रतिशत ऋण मिनाहा गर्ने (भिडियो सहित)
एजेन्सी - कोरोना महामारीका कारण थलिएको अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने विधेयक संसद्बाट पारित गरेको छ । कोरोना महामारीका कारण आर्थिक मारमा परेका व्यवसायीले प्राप्त गर्ने ऋणसम्बन्धी विधेयक अमेरिकी संसद्को दुवै सदनबाट पारित भएको हो । गत साता प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको यो विधेयक सिनेटबाट पनि भारी…
No posts found.

