मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी
२२ जेठ, काठमाडौं । आज बिहीबार मन्त्रिपरिषद् बैठक बस्दैछ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको […]
धरानमा आगलागी हुँदा आमा छोरीको मृत्यु
२२ जेठ, काठमाडौं । सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा आगलागीमा परि आमा छोरीको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको हो। आगलागीका कारण नरबहादुरको काठको घर जलेर नष्ट भएको छ । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए…
बन्दाबन्दीमा नेपालबाट ८ हजार ५ सय ६३ जना विदेशी नेपालबाट बाहिरिए
कोरोना भाइरस महामारीका कारण जारी बन्दाबन्दीका समयमा नेपालबाट ८ हजार ५ सय ६३ जना विदेशी नेपालबाट बाहिरिएका छन् । विदेशमा रहेका १० जना नेपाली यो समय हवाई उडानबाट नेपाल फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिजोसम्म चार्टर्ड र कार्गो गरी १ सय १ उडान भएको प्राधिकरणले जनाएको छ ।…
No posts found.

