क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु, स्वाब परीक्षण गर्ने तयारी
बैतडीमा एकजना क्वारेन्टिनमा रहेकी युवतीको मृत्यु भएको छ । बैतडीको मालिका मावि क्वारेन्टिनमा रहेकी २२ वर्षीय युवतीको आज बिहान मृत्यु […]
बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाल फर्कन चाहने नेपालीलाई विवरण बुझाउन दूतावासको अनुरोध
लण्डन : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ। नेपाल सरकारको जेठ १२ को निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा…
पर्वतमा पहिलोपल्ट कोरोना संक्रमण, गण्डकी प्रदेशमामा संक्रमित पुगे ३७
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वत पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष…
No posts found.

