विदेशबाट फर्केका नागरिकलाई स्थानीय तहसम्म र्पुयाउने जिम्मा नेपाली सेनालाई
सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म र्पुयाउने जिम्मा नेपाली सेनालाई दिइने भएको छ । त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टर […]
मकवानपुर उद्योग वाणिज्य संघले २१ जेठदेखि बजार खुलाउँने
मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाका व्यवसायीहरुको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै बजार खुलाउने निर्णय गरेको हो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि सकारात्मक…
एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित, नेपालमा संक्रमित १७ सय ९८ पुग्यो
पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये बिभिन्न जिल्लाका २१३ पुरुष र १३ महिला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार भेटघाटमा जानकारी दिएका छन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको…
No posts found.

