स्थानीय तहमा १ सय ३० वटा औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन
सरकारले स्थानीय तहमा १ सय ३० वटा औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ […]
सडक,रेल र हवाई मार्गका लागि कम प्रथमिकताः मदन भण्डारी राजमार्गका लागि ३ अर्व
मदन भण्डारी राजमार्गका लागि गत वर्षभन्दा बजेट घटेको छ । तत्कालीन एमाले महासचिव मदन भण्डारीका नाममा राजमार्ग निर्माणका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । उत्त राजमार्ग निमार्णका लागि चालू वर्षमा ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट नै यो…
युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घट्यो
सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन रकम अधिल्लो बर्षको भन्दा उल्लेख्य कम हो । सरकारले चालू आर्थिक वर्षमा युवा…
No posts found.

