प्रहरीमा कोरोना संक्रमण भएपछि उनी बस्ने ललितपुरको एक घर सिल
महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा १ घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ प्रहरीमा बुधबार कोरोना संक्रमण पुष्टि […]
आज थप ३० जनामा कोरोना संक्रमण, नेपालमा ४ सय ८७ जनामा कोरोना पुष्टि
नेपालमा आज थप तीस जनामा कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टी भएका मध्ये सर्लाहीमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर…
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती, कोरोनाका कारण घरघरमा नै बसेर स्मरण गरिदै
तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा… ! माथिका हरफहरू र उक्त हरफहरुबाट बनेको गित नसुन्ने कमै मात्र नेपाली होलान । यो सृजनका जन्मदाता हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनको औधी लोकप्रिय कविता ’ओखलढुंगा’ को हो । यिनै कविको…
No posts found.

